Logo १ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026


जन्मदिने आमालाई सम्मान गर्दै आज मातातीर्थ औंसी पर्व मनाइँदै

काठमाडाैं । जन्मदिने आमालाई सम्मान गरेर शुक्रबार मातातीर्थ औंसी एवं आमाको मुख हेर्ने पर्व देशैभरी मनाइँदैछ । आमालाई शुक्रबारमीठा–मीठा खानेकुरा खान दिने तथा उपहार दिन चलन पनि रहेको हाे । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभ–आशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले शुक्रबार बिहानै आफ्नी आमालाई…