Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


अमेरिका इरानसँगको द्वन्द्व तत्काल अन्त्य गर्न तयार छैनः राष्ट्रपति ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व तत्काल अन्त्य गर्न तयार नभएको बताउनुभएको छ । जुन द्वन्द्व अहिले तेस्रो हप्तामा प्रवेश गरेको हाे। उहाँले आफूहरु अहिल्यै छोड्न तयार नरहेको तर निकट भविष्यमा युद्ध अन्त्य हुने बताउनुभयो । इरानसँगको द्वन्द्वपछिको अवस्था (डे–आफ्टर) को लागि ह्वाइट हाउससँग कुनै योजना छ कि छैन भनेर सोधिएको प्रश्नमा ट्रम्पले…