Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


निर्वाचनकाे अन्तिम मतपरिणाम सम्बन्धी प्रतिवेदन आयोगले राष्ट्रपति पाैडेल समक्ष आज बुझाउँदै

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतपरिणाम सम्बन्धी प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ । आयाेगले प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फको १ सय १० जनाको निर्वाचन परिणाम राष्ट्रपति पौडेललाई बुझाउने जनाएकाे हाे । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन परिणाम बिहीबार अपराह्न ४ बजे राष्ट्रपति पौडेललाई बुझाउने जानकारी दिनुभयो…