काठमाडाैं । नेपाली कांग्रेसले आगामी वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने भएको छ । दलको नेता चयनका लागि कांग्रेसले वैशाख २ गते प्रक्रिया शुरु गर्ने भएकाे हाे । प्रतिनिधि सभाको दोस्रो ठूलो तथा मुख्य विपक्षी दलको नेता नचुँनिदा संवैधानिक परिषद् गठन हुन सकेको छैन । आन्तरिक विवादमा अल्मल्लिएको कांग्रेसबाट चयन हुने दलको नेता…