Logo १ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026


बढ्याे सुनचाँदीको मूल्य

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। गत शुक्रबार तोलामा दुई हजार दुई सय रूपैयाँले बढेको सुनको मूल्य आइतबार भने प्रतितोला दुई सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला दुई लाख ९७ हजार एक सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार नौ…