Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


माओवादी केन्द्रद्वारा पार्टी एकता प्रस्ताव अनुमोदन

काठमाडाैं । नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहितका विभिन्न ८ राजनीतिक दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रस्ताव अनुमोदन गरेको छ। काठमाडाैंमा बुधबार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले साेही प्रस्ताव अनुमोदन गरेको पार्टी नेता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभएकाे हाे । उहाँका अनुसार एकतापछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी हुने भएको छ। उहाँले पार्टीको…