Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


राष्ट्रिय लिग फुटलमा मनाङकाे चित्लाङमाथि शानदार जित

काठमाडौं । राष्ट्रिय लिग फुटलमा शीर्ष डिभिजन मनाङ मर्स्याङ्दी क्लब विजयी भएकाे छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा मंगलबार राति भएकाे खेलमा मनाङले चित्लाङ फुटबल क्लबलाई २–० गाेलले पराजित गरेको हाे। मनाङलाई जित दिलाउन शाईरब लो तामाङ र सुमित मल्लले समान एक गोल गरेका थिए। मनाङले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ४९औँ मिनेटमा शाईरबले…