Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


सार्वजनिक बिदामा पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न अस्पताललाई सरकारकाे निर्देशन (विज्ञप्तिसहित)

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक बिदाको दिन पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । जसका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको मन्त्रालयले जनाएको हाे। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दुई दिने बिदाका कारण सेवा प्रवाहमा असर परेको भन्दै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई विशेष व्यवस्था गर्न आग्रह गरेकाे…