Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा जारी

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा जारी रहेकाे छ। साेही बैठक बुधबार दिउँसो ३ बजेपछि पार्टी मुख्यालय सानेपामा बसिरहेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएकाे हाे। बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरू सहभागी रहेका छन् । बैठकले यहि पुस २६ गतेदेखि हुने भनिएको १५औं महाधिवेशनलाई आगामी माघसम्म सार्न सक्ने सम्भावना रहेकाे छ…