Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


संविधान संशोधन कार्यदलकाे पहिलो बैठक आज सिंहदरबारमा बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार को संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक बुधबार बस्ने भएकाे छ। मन्त्रिपरिषद बैठककाे यहि चैत १६ गतेको निर्णय अनुसार गठित उक्त कार्यदलको बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो। संविधान संशोधनका सन्दर्भमा बहसपत्र तयार गर्न सरकारले…