काठमाडाैं । पोखराको लेकसाइडमा २१औं संस्करणको फेवा नववर्ष महोत्सव जारी रहेकाे छ। पर्यटन, संस्कृति र खानालाई प्रवद्र्धन गर्दै आन्तरिक पर्यटनको विकासको लक्ष्यका साथ आइतबारदेखि महोत्सव शुरु भएको हो । महोत्सव भोलिसम्म चल्ने आयोजक होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । महोत्सव उद्घाटनका अवसरमा सातै प्रदेशका सांस्कृतिक नाचहरू प्रस्तुत गरिएको थियो । साेमबार खहरेबाट…