काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्षको शुभकामना दिनुभएकाे छ।
उहाँले मंगलबार सामाजिक सञ्जालमार्फत इतिहासको समीक्षा तथा भविष्यलाई नियाल्दै, नयाँ वर्षले सुरक्षित र समृद्ध नेपालका लागि पाको अनुभव र नवयुवाको ऊर्जाबीचको सार्थक सिनर्जी सिर्जना होस् भनेर शुभकामना दिनुभएकाे हाे । सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि–२०८२ अब इतिहास भएकाे समेत बताउनुभएकाे छ।










प्रतिक्रिया दिनुहोस्