Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


पञ्चेबाजाको संरक्षणमा प्रतियोगिता (भिडियाे रिपाेर्ट)

स्याङजा। नेपाली परम्परागत बाजामा नयाँ पुस्ताको आकर्षण खासै देखिदैन। नयाँ पुस्तालाई यसप्रति आर्कषित गर्न नसक्दा यसले पुस्तान्तरणमा समस्या सृजना गरेको सरोकारवालाहरु बताउँछन् । तर, स्याङजामा विद्यालय स्तरबाट नै परम्परागत बाजाप्रति नयाँ पुस्तालाई आर्कषित गर्ने प्रयास गरिएको छ ।विश्व बाल दिवसको अवसर पारेर पञ्चेबाजाको संरक्षण र प्रवर्द्धनका लागि स्याङ्जास्थित भूपू सैनिक आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीबीच प्रतिस्पर्धात्मक…