Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


गत २४ घण्टामा २१ सय बढी सवारी चालक ट्राफिक प्रहरीकाे कारबाहीमा

काठमाडौं । गत २४ घण्टामा २ हजार १ सय ११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । जसबाट राज्यकोषमा ५ लाख ६५ हजार राजस्व दाखिला भएको हाे । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेको १ सय ९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ८४, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १ सय ३…