Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


एमाले अध्यक्ष ओली आज निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न झापा जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार झापा जानुहुने भएको छ । आगामी फागुन २१ गते हुने आमनिर्वाचनका लागि झापा-५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न उहाँ सोमबार बिहान साढे १० बजेको जहाजबाट भद्रपुर विमानस्थलमा अवतरण गर्नुहुने भएको हो । यस पटकको निर्वाचनमा झापा-५ राष्ट्रिय राजनीतिमै सबै भन्दा बढी चर्चाको केन्द्रमा…