Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै

काठमाडाैं । उद्यमी, व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मंगलबार निर्वाचन हुँदैछ । महासंघको ६०औं वार्षिक साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिको निर्वाचन हुन लागेको हो । महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हुँदा संशोधित विधान अनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा प्रत्यक्ष मतदान हुने छैन । वरिष्ठ उपाध्यक्ष निर्वाचित कार्यसमितिबाट चयन गरिने…