Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


राष्ट्रियसभाका चार संसदीय समितिका सभापतिहरूले लिए शपथ

काठमाडाैं । राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय समितिका सभापतिहरुले पद तथा गोपनियताको शपथ ग्रहण लिएका छन्। संघीय संसद सचिवालयले बुधबार आयोजना गरेको शपथ समारोहमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष उनीहरुले शपथ लिएका हुन् । राष्ट्रियसभा अन्तर्गगत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कृष्णप्रसाद पौडेल, विधायन व्यवस्थापन समितिको सभापतिमा कृष्णबहादुर रोकाय, संघीयता सबलीकरण…