काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । बुधबार बिहान मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी र बागमती…