राष्ट्रिय मिर्गौला उपचार केन्द्रले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी मिर्गौला रोगबाट विश्वका १९ करोड ५० लाख महिला प्रभावित भएका कारण यो वर्ष मिर्गौला र महिलाको स्वास्थ्य भन्ने नारा तय गरिएको जानकारी दिइयो । यस्तै, मंगलबारदेखि ‘मिर्गौला बचाऔं’ अभियानसमेत सुरु गरिएको छ । पाँचजना चिकित्सकको टोलीले सुरु गरेको यो अभियानमा सहभागिता जनाउनेले ५०० रुपैयाँ सहयोग गर्नुपर्ने…