Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


‘आइरन चक्की’ दिनुपर्ने गर्भवतीलाई जुकाको औषधि दिएपछि…

वि.सं. २०७४ मंसिर ४ गते अस्पतालमा गर्भपरीक्षण गराएकी बेनी नगरपालिका–५ सेतोढुंगाकी समीक्षा खत्री कुँवरलाई सोही दिन औषधि वितरणकक्षमा रहेका स्वास्थ्यकर्मीले अल्बेन्डाजोलको बट्टा दिएका थिए । कुँवर र उनका परिवारले माघको २३ गतेमात्रै आफूलाई आइरन चक्की नभएर जुकाको औषधि दिएको थाहा पाएपछि तत्कालै बेनी अस्पतालमा पुगेर स्वास्थ्य परीक्षण गराएका थिए । उनीहरुले अस्पताल, जिल्ला प्रशासन कार्यालय…