Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


छथरजोरपाटी गाउँपालिकामा घरघरमै पुगेर ज्येष्ठ नागरिकलाई उपचार

धनकुटा, जेठ ५ । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले घरघरमै पुगेर ज्येष्ठ नागरिकको उपचार गराउन थालेको छ । गाउँपालिकाले ८० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकको घरमै पुगेर उपचार सेवा दिन थालेको हो । बुढ्यौलीका कारण नियमित स्वास्थ्य जाँच र उपचारका लागि स्वास्थ्य केन्द्र र अस्पतालसम्म पुग्न नसक्ने नागरिकलाई स्वास्थ्यसम्बन्धी परामर्श, औषधि सेवनको तरिका र निःशुल्क औषधि वितरण…