Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


औषधि खरिद गर्दा अनियमितता गरेको भन्दै स्वास्थ्य चौकीको स्टोरमै तालाबन्दी

रौतहट । रौतहटको वृन्दावन नगरपालिकाले औषधि खरिद गर्दा अनियमितता गरेको भन्दै विश्रामपुर स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र यादवले स्टोरमै तालाबन्दी गरेका छन् । नगरपालिकाको स्वास्थ्य फाँटका प्रमुख रामनरेश यादवले १० लाख रुपैयाँको औषधि भन्दै स्टोर दाखिला गर्न दबाब दिएसँगै औषधि गणना गर्दा १ लाखको मात्र रहेको भेटिएपछि अनियमितताको रहस्य खुलेको हो । नगरपालिकाले खरिद गरेको भनिएको…