प्रज्ञा तिमल्सिना र भरत केसी (इमेज) काठमाडौं, वैशाख १८ । समयमा नै पहिचान भइ उपचार हुनसक्यो भने क्यान्सर निको हुने रोग हो भन्ने जनचेतना फैलाउन ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालले चेतनामूलक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ४० जना क्यान्सरलाई जितेका बालबालिकाकोसमेत सहभागिता रहेको थियो । काठमाडौं, बानेश्वरकी ५ वर्षीया सालमली सापकोटालाई दुई वर्षको उमेरमा…