Logo ५ भाद्र २०८३, शुक्रबार | Sat Aug 22 2026


गलत रगत दिँदा बालिकाको मृत्यु, भएको के थियो ? आफन्त यसो भन्छन् (भिडियो)

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, वैशाख २४ । बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा शल्यक्रियाकाक्रममा फरक रक्त समूहको रगतको प्रयोगले ज्यान गुमाएकी सर्लाहीकी पाँच वर्षीया आकृतिकुमारी साहको परिवारले दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने बताएको छ । अस्पतालको लापरबाहीले आफ्नो छोरीको ज्यान गएको आरोप परिवारले लगाइरहँदा अस्पतालले सत्यतथ्य सार्वजनिक नगरी शव पोस्टमार्टमका लागि पठाएको छ । आकृतिकुमारी…