Logo ५ भाद्र २०८३, शुक्रबार | Sat Aug 22 2026


अनशनरत् नर्सको स्वास्थ्य अवस्था खस्कँदै

काठमाडौं, जेठ ९ । नर्सिङ क्षेत्र सुधारको माग राख्दै १४ दिनदेखि अनशनरत् नर्स जिता बराललको स्वास्थ्य अवस्था खस्कँदै गएको छ । सामाखुसीस्थित बीपी स्मृति अस्पतालमा भर्ना गरिएकी बराललको छातीमा समस्या देखिन थालेको उनको उपचारमा संलग्न चिकित्सक डा. निरज बमले जानकारी दिए । डा. बमकाअनुसार बेला–बेलामा रिंगटा लाग्ने, थकान बढेको र रगतमा सोडियम तथा पोटासियमको मात्रा…