Logo ५ भाद्र २०८३, शुक्रबार | Sat Aug 22 2026


विश्व रक्तदाता दिवस मनाइदैं

काठमाडौं, जेठ ३१ । ‘सुरक्षित रगत सबैका लागि’ भन्ने मूल नाराका साथ विश्व रक्तदाता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । बजारमा रगतको अभाव हुन नदिन रक्तदान गरौं भन्ने सन्देशसहित स्वास्थ्यसँग सम्बन्धित विभिन्न संघ–संस्थाले संयुक्त रुपमा रक्तदाता दिवस मनाएका हुन् । काठमाडौंमा भएको कार्यक्रममा ब्लड डोनर्स एसोसियसनले पछिल्लो समयमा अस्पतालमा रगतको अभाव…