Logo ५ भाद्र २०८३, शुक्रबार | Sat Aug 22 2026


विश्वमा सेतो दुवीबाट प्रभावितको संख्या २ प्रतिशत

काठमाडौं । ‘सेतो दुवी र जीवनको गुणस्तर’ भन्ने नाराका साथ आज विभिन्न चेतनामूलक कार्यक्रमसहित सेतो दुवी दिवस मनाइएको छ । दुवी रोगको उपचार गराउँदै आएको काठमाडौंको कटिज केयरले उपचार गरे सेतो दुवी निको हुन्छ भन्ने सन्देशसहित यो दिवस मनाएको छ । छाला रोग विशेषज्ञ डाक्टर धर्मेन्द्र कर्णले सेतो दुवी छालामा लाग्ने रोग भएकाले उपचार पद्धतीबाट…