Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


प्रदेश ३ का ३६८ वटा वडा स्वास्थ्य संस्थाविहीन

काठमाडौं, असार २२ । प्रदेश नं ३ का ३६८ वटा वडा स्वास्थ्य संस्थाविहीन रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  निर्देशनालयले आइतबार काठमाडौंमा कार्यक्रम गरी प्रदेश नं ३ का ३६८ वडामा सामान्य उपचारको समेत व्यवस्था नरहेको जनाएको हो । प्रदेशका ४९ प्रतिशतले मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने गरेको र २८ प्रतिशत गर्भवती महिलाले मात्र आईरन…