Logo ५ भाद्र २०८३, शुक्रबार | Sat Aug 22 2026


जीवनजल समेत छैन स्वास्थ्य संस्थामा, अत्यावश्यक औषधिको अभाव

गलेश्वर, जेठ २० । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्यचौकीमा जीवनजललगायत अत्यावश्यक औषधिको अभाव भएको छ । १५ दिनदेखि गाउँपालिकाका ६ वटै स्वास्थ्यचौकीमा जीवनजल, सिटामोललगायतका अत्यावश्यक औषधिको अभाव भएपछि जनताले सास्ती व्यहोर्न बाध्य भएका छन् । अन्नपूर्णका जनता जीवनजल र सिटामोल लिनका लागि सदरमुकाम बेनी आउनुपर्ने बाध्यतामा छन् । अन्नपूर्णमा विगत तीन महिना अघिदेखि सरकारले निःशुल्क…