Logo ८ असार २०८३, सोमबार | Tue Jun 23 2026


यी हुन् मिर्गौला रोगका लक्षण

प्रज्ञा तिमल्सिना, शंकर खनाल र लक्ष्मणमान डंगोल (इमेज) काठमाडौं, फागुन ३० । ‘स्वस्थ मिर्गौला सबैका लागि सबै ठाउँमा’ भन्ने नारासहित विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा हाल ३० लाख मानिसमा कुनै न कुनै किसिमको मिर्गौलाको समस्या छ भने वार्षिक तीन हजार नयाँ बिरामी थपिने गरेका छन् । शरीरमा उत्पन्न…