Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


बूढानीलकण्ठमा निःशुल्क महिला स्वास्थ्य शिविर

काठमाडौं, चैत २३ । बूढानीलकण्ठ नगरपालिका र नारी चेतना समाज नेपालको आयोजनामा शनिबार काठमाडौंमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरिएको छ । बूढानीलकण्ठमा सन्चालनमा भएको शिविरमा महिलाको पाठेघर, स्तन क्यान्सरको निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको थियो ।  स्वास्थ्य शिविरमा नेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर जावलाखेलका स्वास्थ्य विशेषज्ञबाट स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो ।…