काठमाडौं, चैत ७ । ‘कसैलाई पनि शिक्षामा पछाडि नपारौं’ भन्दै अन्तर्राष्ट्रिय ‘डाउन सिन्ड्रोम’ दिवस नेपालमा पनि बिहीबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । बिहीबार साँझ वसन्तपुर दरबार क्षेत्रको गद्दी बैठकमा पहेंलो र नीलो रङको बत्ती बालेर सो दिवस मनाइएको हो । नेपालमा वर्षेनि करिब १५ सयभन्दा बढी बालबालिका डाउन सिन्ड्रोमबाट प्रभावित हुने गरेको नेपाल डाउन…