Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


क्यान्सर रोगबारे जनचेतनामूलक मोटरर्‍याली

काठमाडौं, माघ १५ । ‘क्यान्सर रोग निको हुनसक्छ’ भन्ने नारासहित केजिफ फाउन्डेसन र नेपाल अर्बुदरोग निवारण संस्थाले मोटरर्‍याली गर्ने भएका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी यही माघ १८ गते काठमाडौंदेखि पोखरासम्म मोटरर्‍याली गर्न लागेको जानकारी दिइयो । स्वस्फूर्तरुपमा भाग लिनसकिने र्‍यालीमार्फत् क्यान्सर रोगबारे जनचेतना फैलाउने र ‘भिजिट नेपाल २०२०’ लाईसमेत प्रोत्साहन गरिने आयोजकले…