Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


ढोरेली सेवा समाजको रक्तदान

काठमाडौं, फागुन ११ । तनहुँको ढोर क्षेत्रको प्रचार–प्रसार एवं विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको ढोरेली सेवा समाज, काठमाडौंले रक्तदान कार्यक्रम गरेको छ । २०४६ सालको आन्दोलनका सहिद कृष्णप्रसाद पौडेलको स्मृति दिवस पारेर समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए । राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा आयोजित कार्यक्रममा रक्तदान गरेका व्यक्तिहरुको निःशुल्क मिर्गौला परीक्षण…