काठमाडौं, असोज २ । चिकित्सकहरुले डेंगी रोग नियन्त्रणका लागि लामखुट्टेको लार्भा नस्ट गर्नुपर्ने बताएका छन् । बिहीबार राजधानीमा आयोजित साक्षात्कार कायक्रममा सहभागी चिकित्सक तथा विज्ञहरुले डेंगी फैलाउने लामखुट्टेको लार्भा नस्ट गर्नु नै सबैभन्दा उत्तम उपाय भएको बताए । ‘डेंगी प्रचार गरिएजस्तो महामारी निम्त्याउने रोग होइन’ भन्दै उनीहरुले डेंगीबाट मृत्यु भएको भनिएका ६ जनाको मृत्युको कारण…