सर्बोच्चले रोकेको एमबीबीएसको प्रवेश परीक्षा असोजमा हुने • Image Khabar Image Khabar


सर्बोच्चले रोकेको एमबीबीएसको प्रवेश परीक्षा असोजमा हुने


Imagekhabar
३१ भाद्र २०७६, मंगलवार १३:१७

सर्बोच्चले रोकेको एमबीबीएसको प्रवेश परीक्षा असोजमा हुने

काठमाडौं । सर्वोच्च अदालतको आदेशका कारण रोकिएको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को प्रवेश परीक्षा यहि असोज ३, ५,६ र ७ गते हुने भएको छ ।

गत आइबार सर्वोच्चले परीक्षा रोक्ने आदेश खारेज गरेसँगै आईओएमले एमबीबीएसको प्रवेश परीक्षा लिने निर्णय गरेको हो ।

७५ प्रतिशत छात्रवृद्धि सुनिश्चित नगरी प्रवेश परीक्षा लिने निर्णय भएको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

जसमा सर्वोच्चले गत साउन २० गते परीक्षा रोक्न अन्तरिम आदेश दिएको थियो । 

प्रतिक्रिया दिनुहोस्