Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


प्यूठानमा बस दुर्घटना, एकजनाको मृत्यु

प्यूठान, मंसिर २९ । प्यूठानको बांगेसालमा बुधबार भएको यात्रीबहाक बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दाङको भालुवाङबाट प्यूठान आउँदै गरेको बस ना३ख ७०३३ नम्बरको बस बुधबार दिउँसो बांगेसाल–६ दर्भानमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सहचालक स्थानीय सन्तबहादुर राना छन् । बस सडकछेउमा पल्टिएर भएको दुर्घटनामा परी अर्का एकजना घाइते भएका…