रोल्पा, मंसिर २८ । ब्लड क्यान्सर भएर मृत्यु भएकी एक महिलालाई आफ्नै नाबालिका छोरीले दागबत्ती दिएकी छन् । रोल्पा जिल्लाको रांकोट, भालुकोट घर भइ हाल लिवाङमा बस्दै आएकी ३६ वर्षीया यमुना वलीलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि विभिन्न निकायमा सहयोगको याचना गर्दागर्दै गत आइतबार मृत्यु भएको थियो । श्रीमान् वैदेशिक रोजगारीमा साउदी अरबमा रहेका तथा…