Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


नेपालकी पुष्पा बस्नेतले जितिन सिएनएन ‘सुपर हिरो’अवार्ड(भिडियो हेर्नुहोस)

काठमाडौं, मंसिर २७ । नेपालकी पुष्पा बस्नेतले सिएनएन सुपर हिरो अवार्ड जितेकी छिन् । अमेरिकी टेलिभिजन सिएनएनले प्रदान गरेको यस अवार्ड पुष्पाले जितेकी हुन् । ‘सिएनएन हिरो’ अवार्ड प्रदान गर्न थालेको दश वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट सुपर हिरो अवार्ड प्रदान गरिएको हो । नेपालकी बस्नेतले यसअघिका चार सिएनएन हिरोलाई पछि पार्दै सुपर…