Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


स्रोतव्यक्तिको हिँड्दा हिँड्दै ज्यान गयो

बैतडी, मङ्सिर २९ । दार्चुलाको शङ्करपुर घर भएका एक स्रोतव्यक्ति(विद्यालय निरिक्षक)को मङ्गलबार हिँड्दा हिँड्दै अकस्मात मृत्यु भएको छ । मृत्यु हुनेमा शङ्करपुर–३ सातचौरीका ४८ वर्षीय किसनसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले राससलाई जानकारी दिए । प्रहरी निरीक्षक चन्दका अनुसार बिहान घरबाट मालिकार्जुन स्रोतकेन्द्र जाने बेलामा एक्कासि मृत्यु भएको हो ।…