Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


सार्वजनिक यातायातबाट थुक्नेलाई रु ५०० जरिवाना हुने

काठमाडौँ, मङ्सिर ३० । सार्वजनिक यातायातबाट सार्वजनिक स्थल र सडकमा पुस १ गतेदेखि फोहर फ्याँक्न निषेध गरिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच मङ्सिर १७ गते सार्वजनिक यातायातबाट फोहर फ्याँक्न निषेध गर्ने र सवारीमै डस्टविन राख्ने सहमति भएको थियो । सवारीबाट यात्रा गर्दा सार्वजनिकस्थल तथा सडकमा कुनै…