Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


विद्यालय भवन र शौचालय अभावमा शिक्षक–विद्यार्थीलाई सास्ती

म्याग्दी, पुस १ । म्याग्दीको बेनी नगरपालिका–३ फापरखेतस्थित खड्गभवानी प्राथमिक विद्यालयमा कक्षा कोठा र शौचालय नहुँदा विद्यार्थी र शिक्षकलाई अप्ठ्यारो परेको छ । विद्यालयमा गत आर्थिक वर्षमा शुरु गरिएको भवन निर्माण कार्य आर्थिक अभावका कारण अलपत्र परेपछि विद्यार्थीहरु जाडोमा पनि खुलाचौरमा बसेर पढ्न बाध्य छन् । विद्यालयमा शौचालय नहुँदा शिक्षक–शिक्षिका र विद्यार्थीहरु पाखो वा जंगलमा…