Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


फोटोसहितको मतदाता नामावली संकलनको तयारी

कञ्चनपुर, पुस ३ । कञ्चनपुरमा फोटोसहितको मतदाता नामावली संकलन गरिने भएको छ । पुसको दोस्रो सातादेखि फोटोसहितको मतदाता नामावली संकलन र अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालयले सबै तयारी पूरा गरेको जनाएको हो । जिल्लाका चारवटै निर्वाचन क्षेत्रका १ सय ६ ठाउँमा पुगी सातवटा टोलीले नामावली संकलन गर्ने छन् । पुस १० देखि माघ १५ गतेसम्म…