ललितपुर, पुस २ । ललितपुरस्थित क्यारेबियन कलेजका बिद्यार्थी चढेको बस दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ का विद्यार्थी १८ वर्षीय युवराज केसी छन् । पिकनिकका लागि दक्षिणकाली जाँदै गर्दा बा २ ख ६९२२ नम्बरको बस फर्पिङ–कुलेखानी सडकको लामागाउँमा दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित २३ जना घाइते भएका छन्…