Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


राष्ट्रपतिबाट प्रेस काउन्सिल पत्रकारिता पुरस्कार प्रदान

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित एक कार्यक्रममा स्वर्गीय पत्रकार सञ्जय न्यौपाने र कर्ण बोहराका परिवारलाई उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार न्यौपानेकी धर्मपत्नी राधिका अर्याल र बोहराकी धर्मपत्नी ममता बोहरालाई उक्त पुरस्कार प्रदान गरेकी हुन् । पुरस्कार प्रदान गर्दै राष्ट्रपति भण्डारीले वर्तमान अवस्थाप्रति गम्भीर भएर राज्य र सरकारी निकायको…