Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


दाङको मुसोट ओरालोमा यात्रीबस दुर्घटना, तीनको मृत्यु, २४ जना घाइते

घोराहीबाट बुटवल जाँदै गरेको लु२ख ७७६ नम्बरको बस दुर्घटना हुँदा दाङ, सतवरीयाका कृष्णबहादुर शाह, रुकुम घर भइ हाल दाङको सौंडियार बस्ने चित्रबहादुर श्रेष्ठ र प्यूठानको स्वर्गद्वारीकी दउरी बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अरु २४ जना घाइते भएका छन् । घाइते मध्ये १४ जनालाई उपचारका लागि कोहलपुर पठाइएको छ भने बाँकीको राप्ती…