नातिनी कुरेर बसेकी सोयताकी ७० वर्षीया हजुरआमा बुद्धिमाया घाइते भएकी छन् । आइतबार बिहान घर अगाडी आगो ताप्दै गरेका दुवै जनालाई चितवन राष्ट्रिय निकुञ्जको जंगलबाट आएको गैंडाले आक्रमण गरेको हो । गैंडा देखेपछि नातिनी लिएर भाग्ने तरखर गरेकी बुद्धिमायाको अगाडी रहेकी सोयतालाई गैंडाले बढी आक्रमण गरेको थियो । शरीरमा बढी चिथोरिएकाले सोयताको मध्यविन्दु अस्पतालमा उपचार…