Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


मन्त्रिपरिषद बैठकः इन्जिनियरलाई ७५ प्रतिशत भत्ता, रविन्द्र भए महासेनानी

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सदरमुकाममा खटिनेलाई ५० प्रतिशत र सदरमुकामबाहिर ग्रामीण क्षेत्रमा खटिनेलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो । यसैगरी बैठकले भूकम्पबाट क्षति भएको माथिल्लो त्रिशुली आयोजनाको पुनर्निर्माण र सरसफाई गर्न ६१ करोड १८ लाख रुपैयाँ दिने निर्णय गरेको छ । पोखराको खानेपानी सुधार गर्न पोखरा खानेपानी सुधार आयोजनालाई ४ अर्ब ४३ करोड…