३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


पीडितका लागि १० रुपैंयाँ संकलन गरेर बर्षदिनमै १० लाख पुर्‍याइने


0
Shares

जनसेवा समाज पाँचथरको अगुवाईमा जिल्लाका सरकारी तथा गैरसरकारी संघ–संस्था, विद्यालय, नागरिक समाज, व्यवसायी तथा सर्वसाधारणसँग पुगेर जनही १० रुपैयाँ संकलन गर्न लागिएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए ।

समाजले फिदिममा पत्रकार सम्मेलन गरी एक वर्षभित्रै १० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको जनाएको छ ।