Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


सिन्धुलीमा अधिकांश नदी तथा खोलाको पानी उपयोगविहीन

मरिण, कमला, चदाहालगायतका नदी र स्थानीय खोलाबाट विजुली उत्पादन गर्न सकिने भए पनि सम्बन्धित निकायले चासो नदिँदा खेर गइरहेको हो । विज्ञसहितको एक टोलीले तयार गरेको प्रतिवेदनमा सिन्धुलीमा धेरै विजुली उत्पादन गर्न सकिने र चिसो पानी भएका खोलामा ट्राउट माछा उत्पादन गरी आय आर्जनमा वृद्धि गर्न सकिने उल्लेख भए पनि सरकारी पक्षले चासो राखेको छैन…